लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय/वन निर्देशनालय

भू तथा जलाधार व्यवस्थापन कार्यालय

सन्धिखर्क, अर्घाखाँची

शम्भु शंकर झा

कार्यालय प्रमुख

राकेश बहादुर कुँवर

सुचना अधिकारी

नागरिक वडापत्र

जलवायु परिवर्तनका नकरात्मक प्रभाव न्युनीकरण तथा अनुकूलन र विपद् जोखिम न्यूनीकरणका उपाय अवलम्वन गर्दै जलस्रोत तथा भूमिको संरक्षणबाट भूमिको उत्पादकत्व वृद्धि गर्न¸ जलाधार क्षेत्रहरुको एकिकृत संरक्षण र व्यवस्थापन गर्न प्रदेश सरकार(मन्त्रीपरिषद्)को मिति २०७८/०८/१६ गतेको कार्यालय स्थापना गर्ने सम्बन्धी निर्णयअनुसार तत्कालिन वन, वातावरण तथा भू संरक्षण मन्त्रालय र वन निर्देशनालय मातहत र भू तथा जलाधार व्यवस्थापन कार्यालय अर्घाखाँची, सन्धिखर्कमा कार्यालय रहने गरी मिति २०७८/११/१३ गतेदेखि कार्यालय संचालन भई कामकाज शुरुभएको थियो।